काठमाडौँ । नेपाल बीमा प्राधिकरणले अबदेखि दाबी भुक्तानी सम्बन्धी विवादमा बिमित र बिमकलाई कानून व्यवसायि (वकिल) नै राखेरै बहस पैरवी गर्न मौका दिने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् निर्देशक सुशिलदेव सुवेदीले जानकारी दिए । दाबीभुक्तानी सम्बन्धी विवाद, मूल्यांकन, सर्भे विवाद लगायतका विवादहरुमा