८ श्रावण २०८३, शुक्रबार

बीमा

जीवन बीमा : नाफामा हिमालयनले उछिन्यो, वृद्धिदर भने सिटिजन, रिलायवल र एशियनको उच्च, कसको कति ?

काठमाडौं । व्यवासयमा खासै ग्रोथ नदिएता पनि जीवन बीमा कम्पनीहरु नाफामा चामत्कारिकि सुधार गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले व्यापार शून्य दशमलव ६८ प्रतिशत मात्रै बढाएका छन् । गत वर्षको असोज मसान्तसम्ममा १४ कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर,