१ कार्तिक २०८३, आइतबार

बीमा

प्राधिकरणले गर्यो एकैपटक चार वटा बीमालेख संशोधन, संशोधित बीमालेखमा के-के छन् प्रावधानहरु ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार वटा बीमालेख संशोधन तथा परिमार्जजन गरेको छ । प्राधिकरणले कफी खेती बीमालेख, मौरी बीमालेख, उखु खेती बीमालेख र तरकारी खेती बीमालेख संशोधन तथा परिमार्जन गरेको हो । प्राधिकरणले यी चारै वटा संशोधित तथा परिमार्जित बीमालेख प्रचलनमा ल्याउन बीमकलाई निर्देशन समेत दिएको छ । यी