१ कार्तिक २०८३, आइतबार

बीमा

सन नेपाल लाइफले ल्यायो ७५ प्रतिशत ब्याज छुट अभियान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने उद्देश्यका साथ यो छुट अभियान सञ्चालन गरेको हो । आफ्ना ग्राहक र