काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले खड्कालाई सीइओ पदमा नियुक्ति गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । खड्का सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर डेपुटी सीइओ हुन् । उनले सूर्यज्योति लाइफ