काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकले आधुनिक नयाँ नयाँ प्रविधिमा लगानी बढाउन आवश्यक रहेको बताए । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । बीमा कम्पनीहरूले नविनतम् प्रविधिमा