१ कार्तिक २०८३, आइतबार

बीमा

अभिकर्ता प्रोत्साहनमा नेशनल लाइफको निरन्तरता, कोशीका सिईओ क्लब सदस्यलाई भव्य सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सिइओ क्लब सदस्य सम्मान गरेको छ । बिराटनगरको होटल ईष्टर्न स्टारमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो । गत आर्थिक वर्ष २०८०-८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य ४२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले