काठमाडौं । लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको सभा आगामी असोज २३ गते आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले