काठमाडौं । कारोना बीमाको भुक्तानी नपाएपछि आइतबार सर्वोच्चमा परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । सोमबार सर्वोच्च अदालतले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो । आइतबार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमकसंघले अदालतमा मुद्दा दायर गरेका थिए । सोमबार न्यायाधिश अब्दुल