८ श्रावण २०८३, शुक्रबार

बीमा

बीमामा सरेन्डरको लहर: एकै वर्ष सवा लाख बीमितले त्यागे १४.५ अर्बको बीमा पोलिसी, कुन कम्पनीको कति ?

काठमाडौं । अझै पनि बीमा पोलिसी सरेन्डर गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन । बीमा योजना परिपक्व हुने समयावधि नसकिँदै समर्पण (सरेन्डर) गरिने जीवन बीमालेख र त्यसको रकम बढ्दो नै देखिएको छ । एकै वर्षमा सवा लाख बढी बीमालेख सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत आर्थिक