१ कार्तिक २०८३, आइतबार

बीमा

बाढी पहिरो कहर : बीमा कम्पनीमा साढे दुई अर्ब बढीको दावी पेश, ७ अर्ब बराबरको भार पर्ने अनुमान

काठमाडौं । बाढी पहिरोले क्षतिबाट ७ अर्ब बढीको दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो साता अर्थात् असोज ११ गते र १२ गतेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले पुर्याएको क्षति बापत ७ अर्ब २८ करोड ८५ लाख