१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई लाइफमा रोजगारीको अवसर, पाँच वटा प्रदेशका लागि कर्मचारी माग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा पाँच प्रदेशका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च म्यानेजर र सहायक ब्रान्च म्यानेजर पदका लागि कर्मचारी मागेको छ । कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गतका तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही संख्यामा कर्मचारी