काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन तीन महिनामा ८२ करोड वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले कुल ७ अर्ब ५३