काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९-८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नयाँ बोनसदर सार्वजनिक गरेको हो । गत असोज ७ गते प्राधिकरणले स्वीकृत गरेपछि बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको