काठमाडौं । व्यापारमा नम्बर वान् शिखर इन्स्योरेन्सले नाफा पनि शतप्रतिशत बढाएको छ। कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चोंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने १२६.८७