१ कार्तिक २०८३, आइतबार

बीमा

आईएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओद्वय अमात्य र पौडेलले सम्हाले कार्यभार

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) द्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । खिलेन्द्र पौडेल आई.एम.ई. लिमिटेडको प्रमुख कार्यकारी