१ कार्तिक २०८३, आइतबार

बीमा

सिद्धार्थ प्रिमियरको लोभलाग्दो ग्रोथ: नाफा साढे ८२ प्रतिशत बढ्यो, इपिएस पनि वृद्धि

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय प्रगति लोभलाग्दो देखिएको छ । एकै वर्ष कम्पनीको खुद नाफा साढे ८२ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ६९ करोड २३ लाख १९ हजार रुपैयाँ खुद