१ कार्तिक २०८३, आइतबार

बीमा

हिमालयन लाइफको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्ना संस्थापक सेयरधनी विनय कुमार तोदीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो । कम्पनीले तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान