काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको हो ।कम्पनीले आईपीओ खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक