१ कार्तिक २०८३, आइतबार

बीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार बढी कित्ता सेयर लिलामीमा

काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्रीमा ल्याएको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम १७१ रुपैयाँ तोकिएको छ । त्यसैले इच्छुक लगानीकर्ताले सो वा सो भन्दा