काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश रद्द भएको छ । कम्पनीले सोमबार २६.९८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि सो लाभांश रद्द भएको हो । बैशाख २५ गते