काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावल र