१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारण सभाले करसमेत २१.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो। पर्साको वीरगञ्जमा कम्पनीको दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले प्रस्तावित लाभांशलाई पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९