१ कार्तिक २०८३, आइतबार

बीमा

कुमारीपाटीको भवन भाडामा लगाउँदै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्टले घर बहालमा दिने भएको छ । कम्पनीले ललितपुर महानगरपालिका–१९, कुमारीपाटीमा अवस्थित भवनको भुई तल्ला र पहिलो तला भाडामा दिन लागेको हो । बैंक तथा वित्तीय संस्था, जीवन बीमा कम्पनी, ट्राभल एण्ड टुर एवं एजेन्सी सेवा आदि संचालनका लागि घर बहालमा लिन इच्छुक व्यक्ति तथा संस्थाहरुले शिलबन्दी