८ श्रावण २०८३, शुक्रबार

बीमा

व्यवसाय बढाउन तातिए ठुला बीमा कम्पनीहरू, आर्थिक शिथिलताले सुस्ताएको व्यापारमा सुधार

काठमाडौं । बीमा व्यवसायमा सुधार देखिएको छ । फागुन मसान्तसम्म आइपुग्दा कम्पनीहरूको व्यापार सवा ५ अर्बले बढेको छ ।  नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको  तथ्याङ्कले यस्तो देखाएको हो । हाल सञ्चालनमा रहेका १४/१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ८५ करोड