काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । कम्पनीको सभा आगामी माघ २९ गते, सोमबार, लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा बस्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको