१ कार्तिक २०८३, आइतबार

बीमा

सिद्धार्थ प्रिमियर साधारण सभाले पारित गर्यो ११ प्रतिशत नगद लाभांश, संचालकमा को को आए ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बुधवार सम्पन्न भएको हो । सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।