९ श्रावण २०८३, शनिबार

बीमा

हिमालयन एभरेष्टले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले ८.६३ प्रतिशत बोनश र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल