१ कार्तिक २०८३, आइतबार

बीमा

२५ प्रतिशत हकप्रद सेयर ल्याउँदै नेको इन्स्योरेन्स, पायो ‘आइआरएन ए प्लस’ रेटिङ

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ‘आइआरएन ए प्लस’ रेटिङ पाएको छ । क्रेडिट रेटिङ नेपाल लिमिटेडले नेकोलाई ‘आइआरएन ए प्लस’ रेटिङ दिएको हो । यो रेटिङले वित्तीय दायीत्व समयमै पुरा गर्न पर्याप्त मात्रामा सुरक्षा भएको अवस्थालाई जनाउँछ । नेकोले २५ प्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा छ । नेको इन्सुरेन्सको गत