९ श्रावण २०८३, शनिबार

बीमा

कर्मचारी प्रोत्साहनमा तत्पर हिमालयन एभरेष्ट, एकै पटक गर्यो उत्कृष्ट १६ जना कर्मचारीलाई सम्मान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावासायिक लक्ष्य हासिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ । ललितपुरको पुल्चोक स्थित एक होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उक्त कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका