९ श्रावण २०८३, शनिबार

बीमा

सानिमा जीआइसीको १३ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, बिक्री सेयर भाउ कति ?

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कमपनीले जनएको