१ कार्तिक २०८३, आइतबार

बीमा

जीवन बीमा कम्पनीको नाफा २० प्रतिशत बढ्यो: आइएमई र सानिमा रिलायन्सको टक्कर, कसले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले नाफा ६ महिनामा ३ अर्ब कटाएका छन् । संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । कम्पनीहरुको यो नाफा गत वर्षको तुलनामा भने २०.५१ प्रतिशत बढी हो । गत