९ श्रावण २०८३, शनिबार

बीमा

मासिक सवा २ अर्बको नयाँ बिजनेश भित्राउँदै जीवन बीमा कम्पनी: नेपाल लाइफ पहिलो, एलआइसी र हिमालयनलाई नेशनलले टप्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मासिक औसत सवा दुई भित्र्याउने गरेका छन् ।नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा १ बर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने