९ श्रावण २०८३, शनिबार

बीमा

दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएपछि हिमालयन एभरेस्टले दियो धन्यवाद

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतको मुम्बईमा २ वटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएपछि धन्यवाद ज्ञापन गरेको छ । इन्डियन चेम्बर्स अफ कर्मशद्वारा आयोजित चौथो आइ सि सि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । कम्पनीले ‘उत्कृष्ठ लघु