१ कार्तिक २०८३, आइतबार

बीमा

को हुन् सिटिजन लाइफका ठुला सेयरधनी ? कसको सेयर स्वामित्व कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व कान्तिपुर पब्लिकेसन र सुमित अग्रवालको देखिएको छ । कम्पनीमा पब्लिकेसन र अग्रवालको ७.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा १ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका लगानीकर्ताहरु २२ जना छन् । यीमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व रहेका कान्तिपुर पब्लिकेसन