काठमाडौं । जीवन बीमा कम्पनीहरू पुरानै व्यवसायमा निर्भर देखिएको छ । नयाँ व्यवसायभन्दा पनि पुरानै अर्थात् नवीकरण बीमा शुल्कबाटै कम्पनीहरू चलिरहेको पाइएको हो। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा कम्पनीहरूले ८