काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । तीन महिनामै कम्पनीले साढे १४ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा