काठमाडौँ । विजयादशमी अर्थात् दसैँलाई हिन्दु नेपालीहरूको महान् पर्वको रूपमा मनाइन्छ । बिशेषगरि दसैँमा आफन्तहरूबिच भेटघाट गर्ने, टिका जमरा लगाउने प्रचलन छ । त्यसपछि टिका लगाएर दक्षिणा दिने प्रचलन पनि छ । दक्षिणासँगै उपहार दिने प्रचलन पनि छ । दसैँमा आफन्तहरूबिच एक आपसमा जिन्सी उपहार आदानप्रदान गर्ने प्रचलन बढेको छ