१ कार्तिक २०८३, आइतबार

बीमा

कृषि बीमाको सेवा थप फराकिलो बनाउँदै प्राधिकरण: अब आँप, ओखर र दाल खेतीको पनि बीमा, कति लाग्छ पैसा ? 

काठमाडौं । अब आँप, ओखर खेती र दलहन (दाल) बालीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तर्गतका यी तीन खेतीको बीमालेख जारी गरेको हो । योसँगै अब किसान तथा व्यवसायीलाई आँप, ओखर र दाल खेतीको पनि बीमा गर्न बाटो खुला भएको हो । प्राधिकरणको निर्देशनअनुसार