१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं ः प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलाममा आएको छ । उक्त सेयरका लागि न्यूनतम मुल्य ४०० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम