काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड २ लाख ५६ हजार ५७५ मृत्यु दाबी भुक्तानी दिएको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबी वापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत