१ कार्तिक २०८३, आइतबार

बीमा

सिटिजन लाइफको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । भदौ १५ गतेदेखि कम्पनीले प्रिमियम मूल्यमा जारी गरेको आइपीओमा आज अर्थात् भदौ १९ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आइपीओ