काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को अनितम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरवण अनुसार कम्पनीले २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छन् । कम्पनीले संचालनको एक महिनामै सो बराबरको खुद नाफा आर्जन गरेको हो । गार्डियन माइक्रो लाइफमा नेपाल पहिलो