९ श्रावण २०८३, शनिबार

बीमा

जीवन बीमा बजार: बिजनेश ग्रोथमा आइएमई र नेशनल तगडा, ठुला मानिने कम्पनीहरुको पोजिशन कुन ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक वर्षमा झण्डै डेढ खर्बको व्यवसाय गरेका छन् । संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा कुल १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यद्यपि, अघिल्लो आर्थिक वर्षहरुको तुलनामा व्यवसाय वृद्धि