काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक डिजिटल बीमाको शुभारम्भ गरेको छ । कम्पनीले विद्युतीय माध्यमबाट बीमा लेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआईएल–डिजी प्रणाली प्रचलनमा ल्याएको हो । अब सो प्रणाली मार्फत बीमित अनलाइनबाटै सहज रूपमा बीमा लेख खरिद गर्न सक्नेछन् । यसका साथै निश्चित रकमसम्मको