बीमा « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

बीमा

सगरमाथा इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज (बैशाख २८ गते) लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको हाल कायम गरेको चुक्तापूँजीको १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजन र २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७७।०७८