काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय दुई अर्बले वृद्धि भएको छ । एक वर्षको अवधिमा कम्पनीहरुको व्यवसाय ५.९७ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ३६ अर्ब