काठमाडौं । आजदेखि नेपालमा थप एक वटा नयाँ लघुबीमा संचालनमा आएको छ । बिहीबारदेखि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसायिक कारोबार थालनी गरेको हो । कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहेने गरि व्यवसायिक कारोबार थालनी गुरु गरेको हो । सो कार्यालयको औपचारिक उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले