१ कार्तिक २०८३, आइतबार

बीमा

असार महिनामै पाैने १८ अर्ब जीवन बीमाकाे ब्यापार: ‘टप थ्रि’मा नेपाल लाइफ, नेशनल र एलआईसी

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै पौन १८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत असार महिनामा मात्रै १७ अर्ब ८१ करोड १५ लाख ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०