बीमा « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

बीमा

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा १३ करोड ३८ लाख, अन्य सूचांक कस्तो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ४२.८३ प्रतिशतले बढेर १३ करोड ३८ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ९ करोड ३६ लाख ८६ हजार